दुर्घटनापछि के भयो शिव परियारलाई ? चिकित्सक र स्वयं परियारले दिए यस्तो बयान !
भिडियो पनि

काठमाडौं,१७ जेठ । केही दिन अगाडि भएको मोटरसाइकल दुर्घटनामा घाइते चर्चित गायक शिव परियार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएका परियारको स्वास्थ्य अवस्था सामान्य उन्मुख रहेको उनको उपचारमा संलग्न अर्थोपेडिक डाक्टर बिनोद विजुक्छेले बताए । उनको दायाँ खुट्टामा चोट लागेको थियो ।
भिडियो हेर्नुहोस्
Last modified on 2018-05-31 10:49:14