विश्व थाइराइड दिवसका अवसरमा निःशुल्क शिविर

काठमाडौं,११ जेठ । काठमाडौंमा २ दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।
काठमाडौं डाइवेटिज एण्ड थाइराइड सेन्टर, लाइन्स क्लब अफ काठमाडौं अल्फा र अल्का अस्पताल प्रालीको संयुक्त आयोजनामा यहि जेठ ९ र १० गते थाइराइड रोगसम्बन्धी निःशुल्क शिविरको आयोजना गरिएको हो ।
काठमाडौं डाइवेटिज एण्ड थाइराइड सेन्टर जावलाखेल ललिततपुरमा सम्पन्न भएको शिविरमा २०० जनाको थाइराइड परीक्षण गरिएको थियो ।
Last modified on 2018-05-25 08:39:20