अन्तराष्ट्रिय फिस्टुला दिवसका अवसरमा मोडेल अस्पतालको कार्यक्रम



Download our app to get more features

काठमाडौं,९ जेठ । अन्तराष्ट्रिय फिस्टुला दिवसका अवसरमा काठमाडौं मोडेल अस्पतालले आज एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो ।

हरेक मे २३ का दिन अन्तरािष्ट्रय फिस्टुला दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा फिस्टुला भनेको केहो ? फिस्टुला हुने कारण,प्रसव फिस्टुला यसको उपचार लगायत समेटिएको ब्रोसर वितरण गरिएको थियो । कार्यक्रमका वक्ताहरले नेपालमा यस रोगको जोखिम रहेको भन्दै यसतर्फ जनचेतना जगाउन जरुरी रहेकोमा जोड दिनुभएको डा. अरुणा कार्कीले बताइन् । 

Last modified on 2018-05-30 11:45:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts