पालुंगोको सागका यस्ता छन् फाइदा
पालुंगोको साग स्वास्थ्यका लागि फाइदाजनक छ ।
पालुंगोको सागमा भिटामिन ए, बी, सी मात्र नभइ क्यालसियम, फलाम जस्ता विभिन्न भिटामिन समेत पाइने चिकित्सकहरू बताउँछन् । त्यसकारण पालुंगोलाई संरक्षक खाद्यपदार्थ भन्ने गरिन्छ ।
—जण्डिस भएका व्यक्तिहरूले पालुंगोको साग काचै चपाउँदा फाइदाजनक हुन्छ ।
—प्रत्येक दिन विहान नरिवलको पानीमा पालुंगोको सागको रस मिलाएर पिउँदा पत्थरी हटाउन सहयोग गर्छ ।
—नियमित पालुंगोको साग खानाले स्मरण शक्ति बढाउँछ ।
—रक्तचाप कम भएकालाई सहयोग हुन्छ ।
—पालुंगोको नियमित सेवनले आयोडिनका कारण दिमागी थकान कम गराउँछ ।
Last modified on 2019-01-12 07:09:43