प्रा.डा. केसीको समर्थनमा वाचन गरिएको कविता युट्युबमा भाइरल



Download our app to get more features

काठमाडौं । कवि सुदेश सत्यालले प्रा.डा. गोविन्द केसीको समर्थनमा वाचन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुदेश आफैले लेखेको ‘बाँच्यो की आफैं मर्यौ...’ शीर्षकको कवितामा डा. केसीको समर्थन गर्दै निकै तिखो व्यङ्य गरिएको छ ।

कविताको केही अंश यस्तो छ :

हैजाबाट सधै सधै ग्रसित छन् ती लेकबेसीहरू
धर्ना बस्नु शिवाय काम छ र के गोविन्द केसीहरू 
छुट्टाएन विवेकको नजरले कालो र सेतो तर
रोगीको बरु छ अभाव यहाँ छन् डाक्टरै डाक्टर । 

बाँकी भिडियोमा हेर्नुहोस् :

Last modified on 2017-08-14 14:58:29

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts