मिर्गौला स्वस्थ राख्न डाक्टर अनिल बरालका पाँच सुझाव



Download our app to get more features

मिर्गौला फेल भएपछि कति कष्ठकर जीवन बाँच्न पर्छ भन्ने त धेरैलाई थाहा छँदैछ । मृगौलाई स्वस्थ राख्न केही साधारण कुरामा ध्यान दिएपनि पुग्छ । खानपान, जीवनशैली र परीक्षणमा ध्यान दिने हो भने मृगौला स्वस्थ राख्न सकिन्छ । यसका लागी यी पाँचवटा सुझावलाई पालना गर्ने गरौं । 

१. कम्तिमा  वर्षको एक पटक मिर्गौला परीक्षण गराउने । 

२. मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूले नियमीत औषधी सेवन गर्ने र चिकीत्सकको परामर्श लिइरहने । 

३. जथाभावी दुखाइ कम गर्ने औषधि तथा जडीबुटी प्रयोग नगर्ने । 

४. नियमीत व्यायम गर्ने, तौल नियन्त्रणमा राख्ने, जंक फूड संस्कृति नियन्त्रण गर्ने । 

५. सही सूचना लिने बानी को विकास गर्ने, हल्लाको पछाडि नलाग्ने । 

Last modified on 2016-04-22 10:03:27

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts