डेंगु ‘नियन्त्रण’ मा



Download our app to get more features

काठमाडौँ, १४ पुस । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष ३० जिल्लामा प्रकोपकै रुपमा देखिएको डेंगु संक्रमण नियन्त्रणमा आएको दाबी गरेको छ ।

यस वर्ष हालसम्म मुलुकमा प्रयोगशाला प्रमाणित १ हजार ६ सय २३ डेंगु संक्रमण देखिएको छ ।

महाशाखाका डा. गुणनिधि शर्माले डेंगु नियन्त्रणमा आएको र संक्रमण फाट्टफुट्ट मात्र देखिएको बताए ।

मुलुकमा वैशाखदेखि मंसिरसम्म डेंगु देखिने गरेको छ ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-06 15:35:03

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts