१ सय ६५ जनाद्वारा रक्तदान

भक्तपुर १० मंसिर । नेपाल क्षयरोग निवारण संस्थाले ६३ औँ राष्ट्रि क्षयरोग दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
युथ रेडक्रस सर्कल, काठमाडौँ इन्जिनियरिङ कलेजको सहकार्यमा आयोजित कार्यक्रममा १ सय ६५ जनाले रक्तदान गरेका थिए ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
Last modified on 2017-07-27 16:15:17
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>