मिर्गौला स्वस्थ राख्न डाक्टर अनिल बरालका पाँच सुझाव
मिर्गौला फेल भएपछि कति कष्ठकर जीवन बाँच्न पर्छ भन्ने त धेरैलाई थाहा छँदैछ । मृगौलाई स्वस्थ राख्न केही साधारण कुरामा ध्यान दिएपनि पुग्छ । खानपान, जीवनशैली र परीक्षणमा ध्यान दिने हो भने मृगौला स्वस्थ राख्न सकिन्छ । यसका लागी यी पाँचवटा सुझावलाई पालना गर्ने गरौं ।
१. कम्तिमा वर्षको एक पटक मिर्गौला परीक्षण गराउने ।
२. मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूले नियमीत औषधी सेवन गर्ने र चिकीत्सकको परामर्श लिइरहने ।
३. जथाभावी दुखाइ कम गर्ने औषधि तथा जडीबुटी प्रयोग नगर्ने ।
४. नियमीत व्यायम गर्ने, तौल नियन्त्रणमा राख्ने, जंक फूड संस्कृति नियन्त्रण गर्ने ।
५. सही सूचना लिने बानी को विकास गर्ने, हल्लाको पछाडि नलाग्ने ।
3 Comments
-
तपाईको सानो सल्लाह र सुझावले गर्दा न्युन स्तरका परिवारहरुका लागी धेरै नै राहत हुने पुग्ने हुनाले यस्ता सल्लाह सुझावलाई अझै वृस्तृत रुपमा खुलाई सहयोग गरिदिनु होला भन्दै धन्यवाद दिन चाहन्छु ।
-
म मिर्गौला को साधारण बिमारि छु मेरो बायाँ ले 6% र दायाँ ले 47% काम गरेको छ मैले डाक्टर को सल्लाह लिएर चेक गरेर दबाइ खाइ राखेको छु तेसैले मेरो मिर्गौला यो दबाइ ले normal मा आउँछ कि कस्तो हुन्छ सर ? मेरो bp160/100 छ दबाइ लि राखेको छु तर कम हुदै
-
Malai kidney disease chha. Hypertension chha, maile k k khanu hudaina
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>