जलवियोजन हुँदा...



Download our app to get more features

१) जलवियोजन हुँदा धेरै तिर्खा लाग्ने तथा छटपटी हुन्छ । आँखा गढेको देखिन्छ ।

२) पेटको छाला तानेर हेर्दा हत्तपत्त नफर्किने हुन्छ ।

३) बच्चालाई झोल पदार्थ पिउन समस्या हुन्छ । बेहोससम्म हुनसक्छ ।

४) दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ । झाडापखालाले जलवियोजन निम्त्याएर रोगप्रतिरोधात्मक क्षमतामा समेत असर गर्छ ।

५) खानेकुरामा ध्यान नदिने हो भने आउँ पर्ने समस्या पनि हुनसक्छ ।

६) दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा क्रोनिक हुन्छ । चिकित्सकको सल्लाह लिएर औषधि खुवाउनुपर्छ । 

नयाँपत्रिकाबाट

Last modified on 2017-08-18 14:50:08

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts