नीति तथा कार्यक्रम

नेपालमा ८५ प्रतिशत नागरिकलाई पूर्ण खोप 



Download our app to get more features

काठमाडौं,१० जेठ । नेपालमा ८५ प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्ततु गर्न संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै ८५ प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेको जानकारी दिएकी हुन् ।

Last modified on 2022-05-25 11:12:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts