यी लक्षणहरु देखिएमा जिका,चिकनगुनिया र डेँगु भाइरस भएको हुनसक्छ 



Download our app to get more features

काठमाडौं । जिका,चिकनगुनिया र डेँगु भाइरस लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । 

यी हुन् जिका,चिकनगुनिया र डेँगु भाइरसका लक्षणहरु :
-एक्कासी ज्वरो आउने 
-थकान महसुस हुने
-अत्याधिक जोर्नी दुख्ने विशेष गरी हात र खुट्टाको
-टाउको मांसपेशी तथा जोर्नी दुख्ने 
-वाकवाकी लाग्ने वा बान्ता हुने 

Last modified on 2022-05-12 09:52:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts