राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र औषधि सम्बन्धी अध्यादेश जारी



Download our app to get more features

काठमाडौं,२५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । 

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  अध्यादेश जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

Last modified on 2022-05-09 11:19:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts