शैक्षिक सत्र २०७८/०७९ का लागि चिकित्सा शिक्षाको विभिन्न विधामा सिट निर्धारण
कुन कलेजलाई कति सिट पर्यो हेरौं
काठमाडाैं, २३ वैशाख। चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि मेडिकल कलेजहरूको सिट निर्धारण गरेको छ।
आयोगको कार्यकारी समितिको वैशाख २० गते बसेको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि सिट निर्धारण गरेको हो ।
आयोगले एमबिबिएसमा १८ सय९५, बिएससी नर्सिङमा १४ सय ६०, बिडिएसमा ५ सय ६५, बिफार्ममा ८ सय ७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
हेरौ कुन कलेजलाई कति सिट दिइयो:
Last modified on 2022-05-06 15:51:57