सरकारले आधारभूत अस्पताल निर्माणको लागि मायादेवी गाउँपालिकालाई जग्गा दिने
 
            काठमाडौं,३ वैशाख । सरकारले आधारभूत अस्पताल निर्माणको लागि मायादेवी गाउँपालिकालाई जग्गा दिने भएको छ । अस्पताल निर्माणको लागि सरकारले गाउँपालिकालाई सार्वजनिक जग्गा दिने निर्णय गरेको हो ।
३० चैत २०७८ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                