चिनियाँ स्वास्थ्यकर्मीले नेपालमा स्वास्थ्य सेवा प्रवाह गर्ने



Download our app to get more features

काठमाडौं, १३ चैत । चिनियाँ स्वास्थ्यकर्मीले नेपालमा स्वास्थ्य सेवा प्रवाह गर्ने भएका छन् । 

शनिवार नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा पनि सेवा प्रवाह गर्नेछ ।

दुई देशबीच भएको ९ बुँदे समझदारीपत्रमा खोप हस्तान्तरण र मर्मत सम्भार, चीनको चिकित्सकीय टोली नेपाल पठाउन आवश्यक मापदण्डसम्बन्धी विषय पनि उल्लेख गरिएको छ ।
 
चिनियाँ स्वास्थ्यकर्मीको टोलीले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा दिने विषयमा समझदारी भएको हो ।
 

Last modified on 2022-03-27 14:25:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts