चैत १८ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा हुने
काठमाडौं,२७ फागुन । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि लिने भएको छ।
अयोगले सूचना जारी गर्दै स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि लिन लागेको जनाएको हो ।
प्रवेश परीक्षा चैत १८, २० र २१ गतेसम्म हुने छ भने परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र मात्र रहने आयोगले जनाएको छ ।
Last modified on 2022-03-11 15:18:34