नर्सिङ तर्फका ३ सय ३९ कर्मचारी बढुवा, सूचीसहित
काठमाडौं, १८ फागुन । स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ३ सय ३९ जना कर्मचारीको बढुवा गरेको छ।
गत असारसम्म निवेदन दिएका ३ सय ३९ जना नर्सिङ कर्मचारीहरूको स्तरवृद्धि गरिएको हो।
बढुवा सिफरिस भएका नर्सिङ कर्मचारीहरु:
Last modified on 2022-03-02 12:58:46