पारामेडिक्स तर्फका ३ सय ३७ कर्मचारी स्तरवृद्धिका लागि सिफारिस
काठमाडौं, १४ फागुन । स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धिका लागि सिफारिस गरेको छ ।
विभागले २०७८ असार र पुससम्ममा निवेदन दर्ता भई स्तरवृद्धिको लागि सिफारिस गरिएका पारामेडिक्स तर्फका ३ सय ३७ कर्मचारीलाई स्तरवृद्धिका लागि सिफारिस गरेको हो ।
को-को छन् सिफारिसमा :
Last modified on 2022-02-27 10:25:08