अस्पतालबाट डिस्चार्ज भए सत्यमोहन जोशी



Download our app to get more features

काठमाडौं,२ फागुन । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी सोमबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

जोशी अस्पताल भर्ना भएको ६ दिनपछि डिस्चार्ज भएका हुन् । उनको स्वासप्रस्वासमा समस्या देखिएपछि गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो । 

जोशीको छातीमा निमोनिया देखिएको थियो। 

Last modified on 2022-02-14 18:49:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts