नसर्ने रोग रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत



Download our app to get more features

काठमाडौं,२५ माघ । सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५) स्वीकृत गरेको छ।

मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गरेको जानकारी दिएका हुन । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गरेको थियो । 

Last modified on 2022-02-09 07:01:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts