मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक



Download our app to get more features

काठमाडौं, २३ माघ ।   नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको छ।

परीक्षामा ७७ प्रतिशत उतर्णि भएका छन्। काउन्सिलले शुक्रबार र शनिबार  लिएको पोष्टग्राजुएट्स पीजी तहको लाइसेन्स परीक्षा,  बिशेष परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले बताएको
 छ ।

काउन्सिलका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३ जना सहभागी थिए। त्यसमध्ये ५५५ जना पास भएका छन् भने १६८ जना फेल भएका छन्।  परीक्षामा ११ जना अनुपस्थित भएका थिए।

May be an image of text that says 'TOTAL CANDIDATES PASSED CANDIDATES FAILED CANDIDATES WITHHELD ABSENT APPEARED CANDIDTATES PASS PERCENTAGE 734 555 168 0 11 723 76.76'

Last modified on 2022-02-06 15:42:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts