वीपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं,२१ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको गाइघाट–१२ का २८ वर्षीय पुरुष रहेका छन । उनको बिहीबार साँझ मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनलाई माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts