शुक्रबारदेखि मेडिकल काउन्सिलको विशेष परीक्षा हुँदै
काठमाडौं,२१ माघ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज ९शुक्रबार०देखि हुँदैछ।
काउन्सिलले यसअघि माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने तयारी गरेको भएपनि कोरोना संक्रमण बढेपछि स्थगित परीक्षा गरेको थियो।
उक्त स्थगित परीक्षा काउन्सिलले शुक्रबारदेखि लिँदैछ । परीक्षा इन्जिनियरिङ कलेज पुल्चोकमा हुँदैछ ।