डाक्टर गोविन्द केसीद्वारा आफ्नो माग पुरा गर्न स्वास्थ्य मन्त्री खतिवडाको ध्यानाकर्षण



Download our app to get more features

काठमाडौं, २० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र डा. गोविन्द केसीबीच बिहीबार भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा डाक्टर गोविन्द केसीले सरकारसँग यसअघि भएका सबै मागहरु पुरा गर्न ध्यानाकर्षण गराएका छन् । साथै डाक्टर केसीले स्वास्थ्य सेवा गुणस्तरीय, निशुल्क र शुलभ तरिकाले स्वास्थ्यमा सबैको समान पहुँचको व्यवस्था गर्न माग गरेका छन् ।

डा. केसीले बिहीबारको भेटमा स्वास्थ्य मन्त्री समक्ष ७ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले आफ्नो माग पूरा नगरेमा थप संघर्षको कार्यक्रम घोषणा गर्ने समेत डा. गोविन्द केसीले बताएका छन् ।

यस्तो छ डा. गोविन्द केसीको ७ बुँदे माग सहितको ज्ञापनपत्र:

No description available.

Last modified on 2022-02-04 07:20:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts