शैक्षिक सत्र २०७७/७८ को चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहमा कुन कलेजले कति सिट पायो ?
काठमाडौं, १८ माघ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरेको सिट सङ्ख्या सार्वजनिक गरेको छ ।
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरूका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७ सय २४ सिट निर्धारण गरेको हो ।
आयोगले क्लिनिकल फार्मेसी, जनरल सर्जरी, इन्टर्नल मेडिसिन, माइक्रोबायोलोजी/क्लिनिकल माइक्रोबायोलोजी, अर्थोपेडिक, गाइनोकोलोजी, पेड्रियाट्रिक्स लगायत विभिन्न विधामा सिट सङ्ख्या निर्धारण गरेको हो ।
विस्तृतमा हेरौं कसलाई कुन विधामा कति सिट पर्योः
Last modified on 2022-02-02 10:20:34