वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, १२ माघ ।  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई कोरोना संक्रमण भएको छ।

पूर्व उपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष गौतम र उनकी पत्नी पत्नी तुलसा थापालाई  कोरोना पुष्टि भएको  छोरा हरिशले गौतम जानकारी दिए। 

अहिले उनीहरु घरमै आराम गरिरहेको छोरा हरिशले जनाएका छन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts