कोरोना महामारीका कारण आयुर्वेद चिकित्सक संघको महाधिवेशन स्थगित



Download our app to get more features

काठमाडौं,११ माघ । कोरोना महामारीका कारण नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन स्थगित भएको छ ।

मंगलबार संघले विज्ञप्ति जारी गर्दै माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको जानकारी गराएको हो । 

विज्ञप्तिमा भनिएको छ, 'विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम स्थगित गर्नु पर्ने वाध्यताको कारणले हाल लाई अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ।' 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts