प्रचण्ड पत्नी सीतालाई कोरोना,आईसीयूमा राखेर उपचार गरिँदै 



Download our app to get more features

काठमाडौं,९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

दाहाललाई अहिले  मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना  गरिएको बताइएको छ । 

तीन दिनदेखि अस्पतालमा भर्ना भएकी उनलाई  निमोनिया  देखिएको छ। अहिले उनको अहिले स्वास्थ्य स्थिर रहेको बताइएको छ ।  

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट लामो समयदेखि पीडित छिन् ।
 

Last modified on 2022-01-23 15:57:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts