कैलालीको अत्तरिया अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी



Download our app to get more features

कैलाली,६ माघ । अत्तरिया  कैलालीको अत्तरियामा सञ्चालन हुने अत्तरिया असपतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले प्रशासकिय अधिकृत देखि लिएर हेल्पर सम्मका कर्मचारी माग गरेको हो ।

अस्पताल संचालनका लागि अत्तरियाको महेन्द्रनगर रोडमा ५ तले भवन निर्माण गरिएको छ। सुदूरपश्चिममा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु मध्ये सबैभन्दा बढी लगानी गरेर अूपताल सञ्चालनमा ल्याउन लागिएको अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले बताएका छन् । 

हाल १५ शैय्याको अनुमति पाइसकेको उक्त अस्पतालले १ सय बेड संचालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको जनाएको छ।

कर्मचारी मागको सूचना


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts