कोरोना परीक्षणको शुल्क घट्यो,सरकारी अस्पतालमा ८ सय निजीमा १५ सय रुपैयाँ



Download our app to get more features

काठमाडौं,५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार  सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर शुल्क ८ सय रुपैयाँ तोकिएको छ भने निजी प्रयोगशालाहरुमा १ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालाहरुले पीसीआर गरेको १ हजार रुपैयाँ लिदै आएका थिए . To:t} निजी प्रयोगशालाहरुले eg] २ हजार रुपैयाँ लिदै आएका थिए ।

Last modified on 2022-01-20 09:40:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts