डाक्टर लिसा गौचन र नर्स बन्दना थापाको एघारौं तहमा बढुवा सिफारिस



Download our app to get more features

काठमाडौं,२९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर लिसा गौचन र नर्स बन्दना थापाको एघारौं तहमा बढुवा सिफारिस गरेको छ । 

मन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्धारा हुने बढुवाको लागि सिफारिस गरिएको जनाएको हो।

सचिवालयका अनुसार डा गौचन एघारौं तह प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट र नर्स बन्दना थापा एघारौं तह प्रमुख अस्पताल नर्सिङ प्रशासकमा सिफारिस भएका हुन्।

Last modified on 2022-01-13 10:59:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts