एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं,२७ पुस । कपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालको सचिवालयका अनुसार मंगलबार आएको  रिपोर्टमा उनलाई संक्रमण पुष्टि भएको हो । 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ।

Last modified on 2022-01-11 16:50:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts