स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै 



Download our app to get more features

काठमाडौं,२७ पुस । स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । 

मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका हुन् ।

सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने उनीहरुले बताएका छन् । 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

Last modified on 2022-01-11 13:36:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts