नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी 



Download our app to get more features

काठमाडौं,२३ पुस । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त भएकी छिन् । 

केसीलाई गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्लुक अफ नर्सिङकी डिन हुन् ।

केसीसँगै मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा शारदा अर्याल, सदस्यहरुमा राधा सिलवाल, रोशनी तुईतुई र रमा पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts