चिकित्सा शिक्षा आयोगद्वारा पिजीको परीक्षा तालिका सार्वजनिक
काठमाडौं,२० पुस । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।
आयोगले एक सूचना जारी गर्दै माघ ८ गतेदेखि १० गतेसम्म परीक्षा लिन लागेको बताएको छ ।
परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।
परीक्षा तालिका