मानसिक अस्पताल पाटनको निर्देशकमा डा.अधिकारी



Download our app to get more features

काठमाडौं,१९ पुस । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा.अनन्त अधिकारी नियुक्त भएका छन् । 

आइतबार स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा.अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।

यसअघि निर्देशक रहेका डा.मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts