शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहका लागि सिट तोकियो

कुन कलेजलाई कति सिट दिइयो ? हेरौं



Download our app to get more features

काठमाडौं, १९ पुस । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहका लागि सिट सङ्ख्या निर्धारण गरेको छ । 

आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरूका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७ सय १२ सिट सङ्ख्या निर्धारण गरेको हो ।  

आयोगले निर्धारण गरेको सिट सङ्ख्यामा सबैभन्दा धेरै बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ६०, नेशनल एकेडेमी अफ मेडिकल साइन्सका लागि १ सय ४१, महाराजगञ्ज मेडिकल कलेजका लागि १ सय ३४, चितवन मेडिकल कलेजमा १ सय ६, काठमाडौं विश्वविद्यालमा ८८, काठमाडौं मेडिकल कलेजमा ७४ ओटा सिट रहेको छ । 

देशभरका कुल मेडिकल कलेजका लागि कुन विधामा कति सिट सङ्ख्या निर्धारण गरियो ? विस्तृत विवरणसहितः

Last modified on 2022-01-03 15:50:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts