स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा.मिश्र



Download our app to get more features

काठमाडौं, २९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.संगिता मिश्रले सम्हाल्ने भएकी छन् ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा.कृष्ण प्रसाद पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मा मात्रै हेर्ने भएका हुन् ।

मन्त्रालयको समन्वय शाखाको प्रमुख समेत रहेकी डा.मिश्रले भोलिदेखि मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्ने भएकी हुन् ।

Last modified on 2021-12-16 14:28:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts