नयाँ भर्सनमा हाम्रो डाक्टर एप
 
            हाम्रो डाक्टर मोवाईल एप नया भर्सनमा आएको छ । स्वास्थ्य सम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाइल एप नया फिचरहर सहित अपडेट भएको हो ।
तपाईले एनरोइड भर्सनको मोवाइलमा गुगल प्लेस्टोरमा गएर हाम्रो डाक्टर एप डाउनलोड गर्न सक्नुहुनेछ ।
नयाँ भर्सनमा थुप्रै आवश्यक सूचना तथा स्वास्थ्यसम्बन्धि टिप्स पनि तपाईले मोवाइलमै पाउनुहुनेछ । नया फिचरले तपाईं नया समाचार, जानकारी, अस्पताल, चिकित्सक लगायत स्वास्थ्य सम्बन्धी सरोकारका विषयमा नोटिफिकेशन मार्फत जनाउ दिनेछ ।  
एप अपडेटका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
                     Last modified on 2016-03-26 20:43:52                
                - 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                