चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्यो
काठमाडौं,२९ मंसिर । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन खुलेको छ ।
चिकित्सा शिक्षा आयोगले बुधबार एक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । आवेदन अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।