प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख



Download our app to get more features

काठमाडौं,१६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

सशस्त्र प्रहरी बल अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा.प्रवीन नेपालले बिहीबार  प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका हुन् । 

उनलाई कोभिड–१९ निमोनिया देखिएपछि यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भएका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts