काठमाडौं उपत्यकामा थप २२७ जनामा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७६० जना संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ।

Last modified on 2021-10-10 06:57:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts