मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीको दुबईमा उपचार हुँदै



Download our app to get more features

काठमाडौं,८ असोज । व्यवसायी तथा साहित्यकार वसन्त चौधरीको मुटमा समस्या देखिएपछि उनको दुबईस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीको मुटुमा समस्या देखिएपछि दुबई जानुअघि नर्भिकमै उनको एन्जियोग्राफीसमेत गरिएको थियो। एन्जियोग्राफीका क्रममा मुटमा समस्या देखिएपछि उनी थप उपचारका लागि परिवारसहित दुबई पुगेका हुन्।

नर्भिक अस्पतालले चौधरीको मुटुमा सामान्य समस्या देखिएको र दुबईको एक अस्पतालमा उनको उपचार भइरहेको जानकारी दिएको छ । 

‘नर्भिकमा उपचारका क्रममा सामान्य समस्या देखिएपछि थप उपचारका लागि उनलाई दुबई लगिएको हो । 

Last modified on 2021-09-25 07:11:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts