प्रसूतिका बेला आमा र बच्चालाई कसरी सुरक्षित राख्ने ?
काठमाडौं, १ असोज । प्रसूतिका समयमा आमा र बच्चालाई स्वस्थ राख्नुपर्छ । तर कतिपयलाई कसरी स्वस्थ राख्ने भन्ने कुरा थाहा नहुँदा समस्या पर्न सक्छ ।
प्रसूतिका समयमा आमा र बच्चालाई स्वस्थ राख्न तलका निम्न कुरामा ध्यान दिनुपर्छ :
-त्यसका लागि प्रसूति तयारीबारे स्वास्थ्यकर्मीसँग बसेर योजना बनाउनुहोस् ।
-गर्भावस्था र प्रसवपछिको चिकित्सकीय सेवा जारी राख्नुहोस् ।
-आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् ।
-आफु र बच्चाको स्वास्थ्यबारे राम्रोसँग परामर्श लिनुहोस् ।
-आपतकालिन चिकित्कीय सेवा लिनुपर्ने मितिबारे सजग रहनुहोस् ।
-स्वास्थ्य जीवनशैली अपनाउनुहोस् ।
Last modified on 2021-09-17 13:04:15