भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, २९ भदौ ।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

दाङकी ४० वर्षकी महिला र बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेले जनाएको छ।

योसहित कोरोना संक्रमणको कारण बाँकेमा जिल्लाभित्रकै ३३० र बाहिरबाट उपचारको लागि पुगेका ४११ संक्रमितको मृत्यु भएको कार्यलय प्रमुख तेज वलीले जानकारी दिए।

Last modified on 2021-09-14 10:37:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts