सरकारद्वारा 'राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८' जारी

एम्बुलेन्समा आवश्यक उपकरण र औषधिको पनि व्यवस्था गर्नुपर्ने



Download our app to get more features

काठमाडौं, २१ भदौ । सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका एम्बुलेन्सहरुलाई एकद्वार प्रणलीबाट छिटोछरितो रुपमा सञ्चालन गर्नका लागि निर्देशिका जारी गरेको हो । 

त्यस्तै बिरामी वा घाइतेलाई अस्पताल अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोत साधन सम्पन्न व्यवस्थित एम्बुलेन्स, प्रभावकारी सञ्चार प्रणाली र प्रेषण केन्द्रको स्थापना गरी नेपालको जुनसुकै स्थानबाट नागरिकले सहज र सरल रुपमा आकस्मिक स्वास्थ्य सेवा सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन,२०७५ को दफा ३७,४८,६४ र जनस्वास्थ्य सेवा नियमावलीको नियम २३ ले दिएको अधिकार प्रयोग गरी निर्देशिका जारी गरेको हो । 

एम्बुलेन्समा आवश्यक उपकरण र औषधिको पनि गर्नुपर्ने छ ।

के छ निर्देशिकामा ?

Last modified on 2021-09-06 10:44:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts