नेपाल भित्रियो टोसिलिजुमाव औषधिको थप २ सय भाइल



Download our app to get more features

काठमाडौं, १ भदौं । नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधि थप दुई सय भाइल ल्याएको छ ।

औषधि व्यवस्था विभागका अनुसार   यतिकेम डिस्टिव्युटर प्रालिले उक्त औषधि नेपाल ल्याएको हो । योसँगै नेपालमा  हालसम्म एक हजार भाइल टोसिलिजुमाव औषधि  भित्रिएको छ । 

यतिकेमलाई औषधि  विभागले २ हजार भाइल टोसिलिजुमाव औषधि ल्याउन अनुमति दिएको थियो। यसअघि यतिकेमले हालसम्म ५ सय र ३ सय गरी ७ सय भाइल खोप भित्र्याइरसकेको छ।  

Last modified on 2021-08-17 11:04:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts