असोजभित्र थप एक करोड डोज खोप आइपुग्छ : प्रधानमन्त्री देउवा



Download our app to get more features

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने बताएका छन्। 

कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको कान्तिपुर इकोनोमिक समिटमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असोज सम्म थप एक करोड डोज खोप आइपुग्ने बताएका हुन्।

देउवाले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता पनि जनाएका छन्। 

देउवाले कोरोनाले आक्रान्त भएका जनतालाई राहतको कार्यक्रम पनि सञ्चालन गर्ने जनाएका छन्। 

Last modified on 2021-08-16 08:34:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts