खोप केन्द्र जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश 



Download our app to get more features

काठमाडौं,२९ साउन । खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन  सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुलाई घरमै गएर खोप दिन भनेको हो । 

सर्वोच्चको पूर्ण पाठ

Last modified on 2021-08-13 17:08:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts